लण्डन दुतावासमा लगानी सम्मेलन (फोटो फिचर)

लण्डन् । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा बिहिबार लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” … Continue reading लण्डन दुतावासमा लगानी सम्मेलन (फोटो फिचर)